बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
स्वास्थ्य
-
-
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं,बिहिवार बैशाख ११ गते । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । अनलाइनखबर ...
-
पुर्व सचीव उपाध्याय पक्राउ
काठमाडौं ,बुधबार बैशाख १० गते । पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । ...
-
थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो
विराटनगर,बुधबार बैशाख १० गते ।धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ। धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङक...
-
वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुन : सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित
थम्मन थापाबागलुङ,बुधबार वैशाख १० गते ।अहिले विश्व नै कोरोना भाईरस कोभिड १९ को सिकार बनिरहेको छ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले चैत ११ गते देखि लक डाउन जारी राखेको छ । देशभर हाल सम्म ४२ जनामा कोभिड १९ को संक्रमण पुष्टी भएको छ । देश लक डाउन भएपछि अहिले दैनिक ज्याला मजदुरी गर्ने देखि विपन्न ...
-
विश्वभर कोरोनाबाट १ लाख ७७ हजार बढीको मृत्यु
काठमाडौं,बुधबार बैशाख १० गते । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५७ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजारभन्दा बढी व्यक्ति उपचारपछि निको भएर घर फर्केका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरि...
-
तस्करको तारोमा साल–खयर,रामधुनीमा ३ पक्राउ
जनकपुर/रौतहट/महोत्तरी ,बुधबार बैशाख १० गते । धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र । साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् स...
-
उदयपुरका थप दुईजनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका थप दुईजनाको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर बिधिबाट परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार ...
-
उदयपुरका थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४० पुग्यो
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रा...
-
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ३२ पुग्यो
काठमाडौं,मंगलबार बैशाख ०९ गते । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । अन्यको धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परी...












