• वैशाख ३१ गतेसम्म सीमानाका बन्द

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहर...

  • ईपीएस पास गरेकाहरु दक्षिण कोरिया जान पाउने

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई दक्षिण कोरीया पठाउने भएको छ ।तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्र...

  • झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौंँ,आइतबार बैशाख १४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।उनी अस्पतालको सम्पर्कमा रह...

  • अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई

    म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय मा...

  • वीरगन्जमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज,आइतबार बैशाख १४ गते । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज(१) अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि ह...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

    वीरगन्ज,आइतबार बैशाख १४ गते । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ...

  • राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’

    काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन...

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

    काठमाडौं,आइतबार बैशाख १४ गते । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३...

  • क्वारेन्टाइनमा बसेकाहरुमा औलोको संक्रमण

    काठमाडौं,शनिबार बैशाख १३ गते । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । ...

  • जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

    बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहय...