बागलुङ्ग,शनिबार बैशाख १३ गते ।बरेङ गाउँपालिकाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोही ठाउँमा रहन अनुरोध गरेको छ ।आफ्ना नागरिकलाई खाद्यान्न लगायतका सामाग्रीको आवश्यक परे हाल रहेकै ठाउँमा सहयोग पुर्याउने बताउँदै पालिकाले त्यस्तो अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनु भयोे । भीडभाडमा आवा...
स्वास्थ्य
-
-
धैर्य र आत्मबल नै औषधि हो : अंशु
गलकोट,शनिबार बैशाख १३ गते । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट ...
-
बागलुङकी १९ बर्षिय युवतीले कोरोनालाई जितिन
अर्जुन कार्कीबागलुङ, शुक्रबार बैशाख १२ गते ।धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र नि...
-
६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ४९ पुग्यो
काठमाडौं,शुक्रबार बैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।अनलाइनखबर ...
-
राष्ट्रपतिद्धारा ‘विवादास्पद’ दुबै अध्यादेश खारेज
काठमाण्डौं ,शुक्रबार बैशाख १२ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अ...
-
‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौं,शुक्रबार बैशाख १२ गते । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोधपछि आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले सोमबार (व...
-
भोजपुरमा पनि एक जनामा कोरोना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो
काठमाडौं,विहिबार बैशाख ११ गते । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट ने...
-
निस्कोट,खोप्तीका युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
बेनी ,विहिबार बैशाख ११ गते । म्याग्दीको मालिका गाउँपालिका –१ स्थित खोप्तीका एक युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोट स्थित खोप्तीका एक यूवाको रिपोर्ट नेगेटिभ आएको हो । ...
-
नेपाली कांग्रेस र तरुणदलद्धारा गाउँपालिका ,प्राथमिक स्वास्थ्य केन्द्र,इप्रका र रेडक्रसलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग
बेनी ,विहिबार बैशाख ११ गते ।नेपाली कांग्रेस ,म्याग्दी क्षेत्र नं २ कार्यसमिति ,मालिका गाउँपालिका कार्यसमिति र भातृ संस्था तरुणदल मालिका गाउँपालिकाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ,मालिका गाउँपालिका कार्यसमिति र नेपाल तरुणदल मालिका गाउँपालिका कार्यसमित...
-
रुकुम जान गोरखादेखि म्याग्दी आएका मजदुरहरुको उद्धार
म्याग्दी ,विहिबार बैशाख ११ गते । गोरखा जिल्लामा भुकम्पले भत्किएको संरचना बनाउन आएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का १७ बर्षिय रमेश केसी पैदल र सवारीसाधनको प्रयोग गरी पाँचदिनमा म्याग्दीको सदरमुकाम बेनी आए । करिब ६ महिना अगाडी गोरखा पुगेका केसीसँगै रहेका ९ जना मजदुरलाई बुधबार बेनीबाट उद्धार गरिएको छ । पश्चिम म...














