• छोराहरुको जन्मदिनमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सामाग्री सहयोग

    बेनी ,विहिबार बैशाख १८ गते । यहाँका एक व्यक्तीले छोराहरुको जन्मदिनको अवसरमा गाउँपालिकाको खाद्य बैंकलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित बागलुङ्गे सुनचाँदी पसलका संचालक (प्रोप्राइटर) प्रेम विश्वकर्माले दुई छोराहरुको जन्मदिनमा लकडाउनबाट प्रभावितका लागि गाउँपालिकाले स्थापना गरेक...

  • उन्नती लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग

    बेनी ,विहिबार बैशाख १८ गते ।उन्नती लघुवित्त वित्तिय संस्था लिमिटेड,बाबियाचौर शाखाले मालिका गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गरेको छ । जिल्लाको मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको संस्थाले विहिबार महामारी कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई २५ हजार रुपैयाँ...

  • बुधबार थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी

    काठमाण्डौ ,विहिबार बैशाख १८ गते । सरकारले आज थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । ...

  • नेकपा मंगलाद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

    राजकुमार पाण्डेबावियाचौर,विहिबार वैशाख १८ गते । नेपाल कम्युनिष्ट पाटी (नेकपा)मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्...

  • थप चार जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ५८ पुग्यो

    काठमाडौं,बुधबार बैशाख १७ गते । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव प...

  • बलिउड अभिनेता खानको ५४ बर्षमा निधन

    काठमाण्डौं,बुधबार बैशाख १७ गते ।बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । इरफान न्यूरो इन्डोक्राइन नामक रोगबाट आक्रन्त थिए । मंगलबार भएको उनको निधनले बलिउड शोमा डुबेको छ । इरफान खान आफ्नो अभिनय कौशलका कारण बलिउड फिल्म नगरीमा परिचित थिए । उनले ‘पान सिंह तोमर’, ‘मकबूल’, ‘लाइफ इन अ मेट्रो’, ‘द लंच ब...

  • क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि

    रौतहट,मंगलबार बैशाख १६ गते । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा ...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर

    म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फै...

  • स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र : नेपाल चिकित्सक संघ

    काठमाडौं,सोमबार बैशाख १५ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्था...

  • मालिकामा ‘उपाध्यक्षसंग सुत्केरी महिला भेटघाट कार्यक्रम’ ःघिउ ,मेथी,अण्डा वितरण

    बेनी,सोमबार बैशाख १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा ‘उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम’ सुरु भएको छ । उपाध्यक्षसंग स्वास्थ्य कार्यक्रम अन्तर्गतको सो कार्यक्रम गाउँपालिकाको वडा नं. ३ बाट सुरु भएको हो । कार्यक्रम मार्फत पहिलो दिन २० जना सुत्केरी महिलाहरुलाई १ माना घिउ ,ज्वानो,१ क्यारेट अण्डा, मेथी लगायत खरिद ग...