म्याग्दी,शुक्रबार चैत २८ गते । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पत...
स्वास्थ्य
-
-
कोरोना भाइरस नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक : प्रचण्ड
काठमाडौं,शुक्रबार चैत २८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलि...
-
बाग्लुङमा र्यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना
बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...
-
कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...
-
लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन
लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...
-
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...
-
मोनाद्धारा आपतकालिन राहत कोष स्थापना
म्याग्दी ,बुधबार चैत २६ गते । जिल्ला विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड -१९ )का कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहय...
-
मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण
बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...
-
लकडाउन बैशाख ३ गतेसम्म थपियो
काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...
-
लकडाउन एकसाता थप्ने तयारी
काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...
























