• प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...

  • मराङमा सम्पन्न स्वास्थ्य शिविरबाट करिब तीन सय जनाले सेवा लिए

    म्याग्दी ,आइतबार मंसिर २२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङमा शनिबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट करिब तीन सय जना लाभान्वित भएका छन् ।गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलाहरुलाई लक्षित ...

  • गर्भवतीलाई अण्डा उपहार

    ध्रुबसागर शर्मा म्याग्दी ,विहिबार मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ ।ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुला...

  • सरकार र मेडिकल कलेज सञ्चालकविच सहमति : मेडिकल कलेजले अतिरित्त शुल्क फिर्ता गर्ने

    काठमाडौं ,बुधबार मंसिर ११ गते । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबी...

  • पेतमा संक्रमण फैलिएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखियो

    प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको होइन, बरु एपेन्डिक्स र त्यो वरिपरिको क्षेत्रमा संक्रमण फैलिएको हो, यसलाई पेरिटोनाइटिस भनिन्छ परम्परागत पद्धतिबाट पेट चिरेर ओलीको अप्रेसन गरियो, एपेन्डिक्स काटेर फालिएको छ, त्यसवरिपरिको क्षेत्र ‘वास’ अर्थात् सफा गरिएको छ अप्रेसनलगत्तै ओली होसमा आए, तर राति पनि उनलाई भेन्टिलेटर...

  • प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस सहित पेटको संक्रमण:अस्पताल

    काठमाडौँ,मंगलबार मंसिर १० गते । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई शल्यक्रियापछि सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका...

  • मृगौला पिडितहरुको गुनासो प्रधानमन्त्रीले पिडा सुनेनन्

    काठमान्डौ,सोमबार मंसिर २ गते । मिर्गौला पीडितले आफ्नो सेवा सुबिधा नदिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार र माइतिघर क्षेत्रमा आफ्ना मागहरु सहित धर्ना बसेका हुन् । मिर्गौला पीडितले आफूहरूलाई उपलब्ध गराउँदै आएको सहयोग कटौती गरेको भन्दै दुखेसो पोखेका थिए । १४ बुँदे ज्ञापनपत्र लिएर बा...

  • गलकोटमा निशुल्क आँखा शिविर २ सय ४४ जना लाभान्वित

    थम्मन थापा बागलुङ,बुधबार कात्तिक २० गते । गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन...

  • आमाको मृगौला दान र शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”-रोका (फोटो र भिडियो सहित)

    साधन राम्जाली बेनी,शनिबार भदौ २१ गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टा...

  • ६८ तस्विर र भिडियोमा ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन

    म्याग्दी,आइतबार भदौ १५ गते । गरिब तथ विपन्न परिवारका विरामीको उपचारमा आर्थिक सहयोग गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको शनिबार पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । ६८ तस्विर र भिडियोमा हेर्नुहोस् https://youtu.be/WovBi1IHjoM ...