• युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग

    बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्ग...

  • पर्वत बेनीमा खानेपानीको मिटर जडान सुरू

    बेनी,सोमबार पौष २१ गते । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनीमा निर्मित ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाले घरघरमा धमाधम मिटर जडान सुरु गरेको छ । सोमबार बगरफाँटमा एक कार्यक्रम गरी बृद्धा ७८ बर्षिया मनकुमारी सुबेदीलाई खानेपानीको मिटर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका वडा नं ३ का अध्यक्ष रबी भण्डारी र वडा नं १ का तुलसी...

  • निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु

    दिपक पुन मगर बेनी ,शुक्रबार पौष १८ गते । जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ । म...

  • निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना

    बेनी ,आइतबार पुस ६ गते । दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरा...

  • मल्मका केसी परिवारद्वारा स्वास्थ्य चौकीको लागि निशुल्क जग्गा प्रदान

    थम्मन थापा बागलुङ ,शुक्रबार पौष ४ गते । अहिले जिल्लाका अधिकांश वडामा आधुनिक स्वास्थ्य चौकी निर्माण भएका छन । स्वास्थ्य चौकी निर्माण भए सँगै जनताले स्वास्थ्य क्षेत्रमा थप सुविधा प्राप्त गरेका छन । आधुनिक स्वास्थ्य चौकीको नयाँ मापदण्डको भवन निर्माण भए सँगै सेवा सुविधा समेत थप भएका छन । यता गलकोट नगरपालिका ७ मल्ममा नयाँ...

  • धवलागिरीको ताकममा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १२ सय बढी लाभान्वित

    बेनी बुधबार पुस ०२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउपालिका–७ ताकममा सम्पन्न बृहत निशूल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी अस्पताल र गण्डकी मेडिकल कलेजको प्राबिधिक सहयोगमा दुई दिनसम्म शिविर सञ्चालन गरेको थियो । भौगोलिक बिकटता र आर्थिक अभ...

  • प्रधानमन्त्री ओली अस्पतालमा

    काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...

  • मराङमा सम्पन्न स्वास्थ्य शिविरबाट करिब तीन सय जनाले सेवा लिए

    म्याग्दी ,आइतबार मंसिर २२ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–६ मराङमा शनिबार सम्पन्न स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविरबाट करिब तीन सय जना लाभान्वित भएका छन् ।गाउँपालिकाको आर्थिक, मराङ स्वास्थ्य चौकीको प्राबिधिक सहयोगमा वडा कार्यालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलाहरुलाई लक्षित ...

  • गर्भवतीलाई अण्डा उपहार

    ध्रुबसागर शर्मा म्याग्दी ,विहिबार मंसिर १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्वास्थ चौकीमा १६ औ स्वास्थ स्वयं सेबिका दिवसको अबसर पारेर विहीवार वडा भित्रका गर्भवती महिलाहरुलाई पोषणका लागि कुखुराका अण्डा उपहार प्रदान गरिएको छ ।ज्यामरुककोट स्वास्य चौकीमा गर्भ जाँच गराएका २१ जना गर्भवती महिलाहरुला...

  • सरकार र मेडिकल कलेज सञ्चालकविच सहमति : मेडिकल कलेजले अतिरित्त शुल्क फिर्ता गर्ने

    काठमाडौं ,बुधबार मंसिर ११ गते । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयमा भएको वार्तामा उनीहरूले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्। मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबी...