काठमाडौँ। सोमबार माघ २८ गते । यौन सम्पर्कका लागि सुरक्षित मानिने कण्डम नेपालमा न्यून प्रयोग हुने गरेको पाइएको छ । एचआइभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवस २०७५ अर्थात् फेब...
स्वास्थ्य
-
-
लाइन्स क्लबद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख बराबरको स्वास्थ्य समाग्री सहयोग
दिवाकर सुवेदी ,दरवाङ शनिवार माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई तीन लाख मुल्य बराबरको फोटो थेरापी र युपियस मेसिन सहयोग प्राप्त भएको छ । लाइन्स क्लब अफ पोखरा लेकसिटिले सहयोग गरेको सो मेसिन शनिवार एक कार्यक्रमका विच स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो ।...
-
सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान
बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...
-
जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री
बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र क...
-
ओखरबोटमा निर्मित खानेपानी आयोजनाको उद्घाटन
बेनी मंगलबार माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा निर्माण भएको खानेपानी तथा सरसफाई परियोजनाको उद्घाटन गरिएको छ । मालिका गाउँपालिका आर्थिक सहयोग र दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानि तथा सरसफाई परियोजना अन्तर्गत संचालित एक घर एक धारा कार्यक्रमबाट निर्माण भएको डिल्ली खोला खानेपानि तथा सरसफाई यो...
-
मृगौला रोगीको उपचारमा गाउँपालिकाले २० हजार सहयोग गर्ने
बेनी ,बुधबार माघ १६ गते । म्याग्दीको मालिका गाउँपालिकाले मृगौला रोगिहरुको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका मृगौला रोगीहहरुको उपचारमा आर्थिक सहयोग पु¥याउने उदेश्यले आपतकालिन सहयोग कोषबाट बिस हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जा...
-
खानेपानी मन्त्री मगर अस्पताल भर्ना
काठमाण्डौं मंगलबार माघ ८ गते । खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ ।रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि ...
-
किड्नी पीडित रोकालाई आर्थिक सहयोग
बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुप...