• किड्नी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुप...