सुर्खेत । नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर ...
स्वास्थ्य
-
-
दूधकोशी जलविद्युत् आयोजना घटनाः सरकारले बनायो छानबिन समिति
काठमाडौँ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको पाइप विस्पोष्ट भएर दुई इन्जिनीयर मृत्युको घटनाको विषयमा छानविन गर्न सरकार समिति बनाएको छ । सोमबार भएको दुर्घटनामा इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति ...
-
दिएको ऋण माग्दा हत्या !
बैतडी । बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ। सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जन...
-
भारतमा थप १३५ जनामा ओमिक्रोन संक्रमण पुष्टि
एजेन्सी । भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्यरकेन्द्र शासित प्रदेशमा फैलिएको छ । दिल्लीमा...
-
लोहोरोले हानेर श्रीमतीको हत्या
पाँचथर । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो ।...
-
थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय २५ जना न...
-
खरानी फाल्न खेतमा गएकी महिलाको घाँटी रेटेर हत्या
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। स्थानीय ५० वर्षीया भुटानीदेवी यादवको सोमबार बिहान घाँटी रेटी हत्या गरिएको हो। बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताउनुभयो । उहाँको कसले के कारणले हत्या गरेको भन्ने रह...
-
परीक्षणका क्रममा सोलुखोला जलविद्युत्मा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ भने परि...
-
थप २१९ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ७७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ८३ जना नि...
-
नर्भिक अस्पतालले मुत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिएको भएको छ । मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्न गरिने विविध शल्यक्रियाहरूमा पुस महिनाभरि अस्पतालले शुल्कमा छुट दिएको भएको हो । घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने र उपचार गर्ने वि...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 517
- Next Page »


















