एजेन्सी । विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ । आत्महत्या न...
घटना
-
-
पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् । बस्...
-
मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये ३ वटा मुद्दा महत्त्वपूर्ण रहेका थिए । शुक्रबारका लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी तोकिए पनि ...
-
सर्वोत्तम स्टिलमा विस्फोट : उपचाररत १५ मजदुरमध्ये ५ को मृत्यु
वीरगन्ज । गत भदौ १० मा सर्वोत्तम स्टिलको भट्टीमा भएको विस्फोटमा घाइते भएका १५ जना मजदुरमध्ये ५ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित स्टिल उद्योगमा फलाम पगाल्ने भट्टीमा विस्फोट हुँदा सात जना भारतीयसहित १५ जना घाइते भएका थिए । घाइतेमध्ये ५ जना भारतीय कामदारको उपचारकै क्रममा बिहारको पटनामा मृत्यु भ...
-
एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।उनी...
-
संखुवासभा हत्या प्रकरण : शवको मुचुल्का भोलि मात्रै
काठमाडौं । संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ। मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार...
-
सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनद्धारा गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो ...
-
लिम्बुवान कार्यकर्ताद्धारा विपी प्रतिष्ठानमा तोडफोड
विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारद...
-
सङ्खुवासभा घटना : एकै परिवारका ७ मध्ये ६ जना मृत फेला
खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी का...
-
बाढीका कारण काठमाडौंका ३८२ घर डुबानमा
काठामाडौँ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका क...













