काठमाडौँ । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । चौकीदारलााई कारागारको आन्तरिक प्रशासन र कैदीबन्दी ...
घटना
-
-
वासिङटन डिसीमा गोली चल्दा ३ जनाको मृत्यु, ३ घाइते
एजेन्सी । वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः ३० (ग्रीनविच समय ११:३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञ...
-
दाङमा माछाले टोक्दा एक जनाको मृत्यु !
दाङ । शनिबार दाङमा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्तिले बल्छी लगाएर तानेको माछो टोक्दा बेहोस भएका व्यक्तिको केहीबेरमै मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोलामा बल्छी लगाएर तानेको अढैया जातको माछाले टोकेलगत्तै बेहोस भएका थिए। ‘श्रीमतीसँगै स्थानीय कुलोमा बल्छी लगाएर...
-
पर्वत पहिरो : सडक सुचारु हुन हप्ता दिन लाग्ने (तस्बिर सहित )
पर्वत । निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्र...
-
नाइजेरियामा बन्धुकधारीद्वारा ७३ विद्यार्थी अपहरित
काठमाडौँ । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् । नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन् । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद ...
-
बलिउड कलाकार शुक्लाको निधन
काठमाडौँ । बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएक...
-
बागलुङ भुजीखोला बाढीको एक वर्ष : अझै अत्तोपत्तो छैन १५ जनाको
बागलुङ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ । बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका बेल...
-
कलाकार निशा घिमिरेको मृत्यु
काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छ...
-
मलेसियामा एक नेपाली युवाको मृत्यु
बैतडी । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्री केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । कावालान केशलामातान अनुग्रह सेक्युरि...
-
दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकको उद्धार
दाङ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटना...












