• ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जलेश्वर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा तेल ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१ मरधरका ३२ वर्षीय धनपैत महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो। सोही दुर्घटनामा परी सर्लाही हरिवन नगरपालिका-...

  • कोशी अस्पतालको शौचालयमा एक पुरुष मृतावस्थामा फेला

    विराटनगर । कोशी अस्पतालको शौचालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । उपचारका लागि सुनसरीको इनरुवाबाट कोसी अस्पताल आएका पुरुष मृत भेटिएका हुन् । ओपीडी भवनको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएका पुरुषको हातमा जिल्ला अस्पताल इनरुवाको ओपीडी पूर्जा भेटिएको छ । ओपीडी पूर्जामा लेखिएअनुसार मृतक पुरुष सुनसरीको इनरुवा...

  • कैलालीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ राजीपुरमा ग १ ख ६४४१ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४० वर्षीय मानसिंह गुरधामीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र गुरुका अनुसार पूर्व...

  • रोकिरहेको ट्यांकरलाई ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु, तीन घाइते

    सप्तरी । सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिएर भएको दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृतक र घाइते एउटै परिवारका हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुरुङगा नगरपालिका-४ कदमाहामा रोकिरहेको को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरक...

  • जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा एक महिला पक्राउ

    धनगढी । जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ। डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो। प्रहरीकाअनुसार उनले ६ गते आइतबार शिशुलाई जन्म दिएकी थिइन्। जन्मिनेवित्तिकै उक्त शिशुलाई उनले घर नजिकैको उघुव...

  • लागुऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले लागु औषध ‘ब्राउनसुगर’ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–६ घर भएका पुरुषोत्तम मेहता, विशाल बस्नेत, बराहक्षेत्र–९ घर भएका पाथे चन्द्रवंशी, जयन्त माइला र भारतिय नागरिक रुद्रनारायण कुमार यादव छन् । प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र...

  • रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग

    रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो । साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआ...

  • धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला

    काठमाडौं । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेको हो । हत्या गरेको आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको छ । भा...

  • रोल्पामा अगुल्टो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

    दाङ । रोल्पामा बल्दै गरेको अगुल्टो प्रहार गरी बुवाको हत्या गरेको पछि प्रमाण नष्ट गर्न राति नै घर लिपपोत गरेको आरोपमा एक जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका वडा नं.४ चालढुङका २५ वर्षीय छोरा टेकबहादुर नेपालीले ६० वर्षीय बुवा लक्षिण नेपालीको आइतबार राति साढे १० बजेतिर अँगेनामा बल्दै गरेको अगुल्टाले प्रहार गरी हत्या ...

  • साउन महिनामा १४२ मानव अधिकार उल्लङ्घनका घटना

    काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् । इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित...