काठमाडौं । धनुषास्थित विद्युत्त प्राधिकरणको ढल्केवर सव–स्टेशनबाट तामाको तार चोरेर किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास घर भएका मनिराज परियार उर्फ नथु र धनुषाको मिथिला नगरपालिका–६ घर भएका नन्दकिशोर ताम्राकार रहेका छन् । विद्युत प्रसारण निर्देशनालय ढल्केबर सव–स्टे...
घटना
-
-
बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु
बारा । बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, बारा निजगढ नगरपालि...
-
दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एकजना पक्राउ
काठमाडौँ । जुम्लाबाट १० महिने शिशु अपहरण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोक...
-
मोटरसाईकल चोरी गरेको आरोपमा एक युवक पक्राउ
वीरगञ्ज । प्रहरीले मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हबी नगरपालिका-६ बस्ने २२ वर्षीय जीत बहादुर चौधरी रहेका हुन् । पर्साको धोविनी गाउँपालिका–४ बस्ने २३ वर्षीय गौरभ पटेलको ०३– ००८ प ७१३६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा वीरगञ्जबाट उनलाई पक्रा...
-
सप्तकोसीमा आएको बाढीले गोबरगाढा बस्ती डुबानमा
राजविराज । सप्तकोसीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा बस्ती डुबानमा परेको छ । बिहीबार साँझदेखि कोसी उर्लंदा पुरानो बस्तीका ३०–३५ घरमा पानी पसेको हो । बाढीले दुईटा घर कटान गरेको छ । घर डुबेपछि स्थानीय बासिन्दा विद्यालयमा आश्रय लिइरहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार को...
-
कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप हुँदा १७ जना घाइते
काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपु...
-
अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक अफगानी फुटबल खेलाडीको मृत्यु
काठमाडौँ। गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा ट...
-
६ घर पहिरोको उच्च जोखिममा
बैतडी । पाटन नगरपालिका–१० का ६ घर पहिरोको जोखिममा छन् भने तीन परिवार विस्थापित भएका छन्। बुधबार रातीको वर्षाले ठाँउठाँउमा पहिरो गएपछि ६ वटा घरहरु जोखिममा रहेको वडा कार्यालयले जनाएको छ। बाडीखाना टोलका हरी सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगन बहादुर चन्द, बल्देव लुहार र डुब्के टोलका इन्द्रबहादुर कुवँरको घर पहिर...
-
एसी जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं । एसी जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व) देउचुली नगरपालिका-१२ का ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रा.लि.मा कार्यरत् भुसाललाई एसी जडान गर्ने क्रममा बिहीबार बिहान ११ बजे करेन्ट लागेको थियो। करेन्ट लागेप...
-
सप्तकोशीमा हामफाली आत्महत्या प्रयास गर्ने ६ जनाको सकुशल उद्धार
सुनसरी । सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । गत असारदेखि साउन महिन...













