काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताउनुभएके हो । अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उहाँको भनाई छ । ‘निर्मला पन्तको हत्...
घटना
-
-
भीम आचार्यका भाइ मृत फेला
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला परेका छन् । आज बिहान ५९ वर्षीय राम आचार्यलाई ओछ्यानमै मृत फेला पारेको प्रहरीले जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा रामलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी न...
-
खाल्डोमा जमेको पानीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ। घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबे...
-
५ वर्षीय छोराको हत्या गर्ने सौतेनी आमा जेल चलान
महोत्तरी । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोप...
-
सुनकोसीको ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते
सिन्धुपाल्चोक । बुधबार दिउँसो सुनकोसी गाउँपालिकाको ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २५ यात्रु घाइते भएका छन् ।प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाग्रस्त बसले २ जना थिचेको देखिएको छ । उनीहरुको मृत्यु भएको प्रत्यक्षदर्शीको आशंका छ । थिचिएकालाई निकाल्न प्रहरी र स्थानीय प्रयासरत छन् । अहिले भर्खरै घ...
-
रोल्पामा अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु
रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयो । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३...
-
नदी कटानले ६६३ घरधुरी जोखिममा
तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षापछि तनहुँको मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँ...
-
तुइन घटना छानबिन समितिको म्याद भदौ १५ सम्म थपियो
काठमाडौँ । सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तर, तोकिएको समयमा प्रतिवेदन पेस नभएपछि गृह मन्त...
-
खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट...
-
करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । रातोपाटीबाट...













