जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा मह...
घटना
-
-
मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति
काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी वि...
-
मोरङको रंगेलीमा चट्याङ पर्दा एक जनाको मृत्यु , ४ घाइते
रंगेली । मोरङको रंगेलीमा चट्याङ पर्दा एक युवाको ज्यान गएको छ। रंगेली नगरपालिका ६ चोप्राहास्थित नेवा टोलमा चट्याङ पर्दा नेवा टोलका २३ वर्षिय नितेश रायको मृत्यु भएको छ। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो। घर नजिकैको पिठारीको रूखमुनि बसिरहेको बेला बुधबार दिउँसो १ बजे चट्याङ पर्दा थप ४ जना घाइते भएका छन...
-
इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर २ बालकको मृत्यु
सर्लाही । सर्लाहीको पल्सीमा रहेको एक इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार दाजुभाइको मृत्यु भएको छ । मलंगवा नगरपालिका–११ पल्सीमा रहेको इँटा उद्योगले खनेको खाल्डोमा डुबेर गम्हरियाका सद्दाम अन्सारीका ८ वर्षीय छोरा रियाज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार बिह...
-
जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा
काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयो। यसअघि प्र...
-
गुडिरहेको टिपरमा आगलागी
सिराहा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानी...
-
विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या
काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताउन...
-
गोरखामा खेत जोतेर फर्कदै गर्दा लडेर मृत्यु
गोरखा । खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो। श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमा पर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किँदै थिए । शारीरिक अपाङ्गता भएका...
-
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु
रोल्पा । रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बु...
-
पाइपभित्र अड्किएर २ जनाको मृत्यु
दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहु गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् । महाकाली लोकमार्ग, दार्चुल...












