• बैठकमा सहभागी हुन जाँदा भिरबाट लडेकी वडा सदस्यको मृत्यु

    जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ । भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान ...

  • प्रअ कार्की बेपत्ता प्रकरण : प्रहरी भन्छ ,‘घटनाको नजिक पुगेका छौँ ’

    बेनी । आइतबार साँझदेखी बेपत्ता म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशँका गरिएको छ । बगुवाखोला स्थित बालजागृति आधारभुत विद्यालयका प्रअ समेत रहनुभएका अन्दाजी ५५ बर्षिय कार्कीको विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाम,कार्कीले लगाउने हाफ ज्याकेट ,चप्पल र मोवाइल...

  • गोरखामा जडिबुटी खोज्न गएका ४ जनाको उद्धार, एक भीरबाट लडेर बेपत्ता

    पोखरा । जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । म...

  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उ...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विराटनगर । टिपरको ठक्करबाट मोरङ रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो। मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ। बिहान स...

  • सिरहाको बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

    सिरहा । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर ...

  • बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प...

  • घोराहीको एक होटलमा युवक मृतावस्थामा फेला

    दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् । खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला पर...

  • पहिरोमा पुरिएर एकको मृत्यु

    पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली छन्। टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन्। सोमबार बिहान सवा ७ बजे उ...

  • कोरोना संक्रमित अभियुक्तले गरे आत्महत्या

    मोरङ । लागुऔषधसहित पक्राउ परेका विराटनगरका एक जना युवाले आफ्नै घरमा आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । यादव लागुऔषध मुद्दाका अभियुक्त हुन् भने पक्राउपछि गरिएको पिसिआर परीक्षणबाट...