काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो । समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । म...
घटना
-
-
पोखरीमा डुबेर एक पुरुषको मृत्यु
झापा । जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५:४० बजेतिर सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त ...
-
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
काठमाडौं । धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाईं छन्। उनलाई सुन्धारा क्षेत्रबाट सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। बालिकालाई लिएर ती युवा ५ गते भक्तपुर हिँडेका थिए। उनल...
-
टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापासहित दुई जनाको मृत्यु
धनकुटा । मोरङमा टिपरको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ। धनकुटाबाट झापा जाने क्रममा गएराति ७:४० बजे मोरङको विराटचोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालि...
-
सेप्टिक ट्याङ्की भत्किएर २ जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ। सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोमा आइतबार बेलुकी उपचारका क्रममा म...
-
सेनाका एक सिपाहीले आफैँले आफूलाई गोली हाने
पर्सा । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन । ती सिपाहीले आफैले बोकेको एम सिक्स्टीन राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। घटना विवरण अनुसार गएराती साढे ८ बज...
-
टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बागलुङ । पोखरा–बागलुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...
-
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो। टिपरको ठक्करबाट ज्यान ग...
-
गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना
काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् । ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको हो । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्...
-
वन कर्मचारी र पत्रकारको आवरणमा ठगी गरेको आरोपमा २ जना पक्राउ
मोरङ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो । आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर...













