• छायाकार जनकराज अधिकारी मृत फेला

    काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए, लामाले भने । ...

  • आगलागीबाट एक हजार स्याउका बिरुवा नष्ट

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएक...

  • नवलपुरमा गैंडाको आक्रमणबाट एक महिला घाइते

    नवलपुर । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएका हु्न् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण ...

  • भागरथी हत्या प्रकरण : परीक्षणका लागि ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइयो

    बैतडी।दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको प्...

  • भागरथीको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन

    महेन्द्रनगर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सोमबार बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन् । घटनाका दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका ...

  • थानकोटबाट ४ सय थान टर्च बरामद

    काठमाडौं । प्रहरी चेकप्वाइन्टमा प्रहरीले निकै सक्रियता देखाउन थालेका छन् । भन्सार छलेर ल्याएरका सामान बरामद मात्र गरेका छैनन, अवैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् । शनिवार साँझ पनि थानकोट चेकप्वाइन्टमा प्रहरी खटिएकै थियो । साँढे ५ बजेको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली...

  • पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ

    सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । दैलेख प्रहरीले महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई पक्राउ गरेको हो । उनलाई खोजतलासका क्रममा दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुप श्रेष्ठले जान...

  • भारतको विहारमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलात्कारपछि हत्या

    एजेन्सी । भारतको बिहारमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन । घटनाको प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोबाट यो घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखको संलग्नतामा भएको ...

  • तास खेल्दै गरेको अवस्थामा सात पक्राउ

    स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्ष...

  • भागरथी हत्याको विरोधमा प्रदर्शन, प्रदेश सांसद सहित ७ जना पक्राउ

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चाले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । घटनाको विरोधमा पार्टीसम्बद्ध अनेरास्ववियू (छैठौँ) ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । सो क्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डक...