भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पु...
घटना
-
-
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौं । सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।...
-
चितवनमा सबै घरेलु हिंसामा मिलापत्र
चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहाद...
-
श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीक...
-
लागूऔषधसहित दुईजना पक्राउ
सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् । राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट ना...
-
उदयपुरमा ट्याक्टरबाट खसेर ५ वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परी एक बालकको निधन भएको छ। जिल्लाको कटारी नगरपालिका ४ स्थित मरुवा खोलामा स १ त ६८२२ नं. को ट्याक्टर दुर्घटना हुँदा त्यसबाट खसेर ५ वर्षीय अमिर तामाङको निधन भएको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो मरुवा खोलाबाट ढुंगा लिएर कटारीकै सिम्लेतर्फ जाने क्रममा ट्याक्टर लडेका बालक टायरमा ठो...
-
काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुदाँ दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो । ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा...
-
अवैध काठसहित १२ जना प्रहरी नियन्त्रणमा
कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १ सय ४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति १ः४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नम्बरको ट...
-
भिरबाट लडेर एक महिलाको मृत्यु
बागलुङ । बागलुङको निसीखोलामा भिडबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ उपल्लो बेङ्निवासी ३३ वर्षीय छलि विकको भिडबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । विक मंगलबार बिहान ८ बजे घाँस काटेर फर्किने क्रममा भिरबाट लडेर...
-
भारतमा किसान र प्रहरीबीच भिडन्त
केही स्थानमा प्रहरी अवरोध तोड्दा अश्रुग्यास प्रहार नयाँदिल्ली ।गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको छ।दशौँ हजारको सङ्ख्यामा किसानहरू ट्याक्टर र्यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन्।केही स्थानमा उनीहरूले प्रहरीले खुला ...












