झापा । झापा शिवसताक्षी–३ का ३० वर्षीय राज कुमार खेमदेन लिम्बूको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार दिउँसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्तीको भित्री सडकखण्डमा मे१ज १५२८ नम्बरको पिकअप भ्यानले मे६प ५०६८ नम्बरक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
घटना
-
-
धादिङमा ट्रक दुर्घटना हुदाँ दुईको मृत्यु
धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प...
-
फोक्सोमा पानी जम्दा एक गर्भवती महिलाको मृत्यु
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा म...
-
१९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार एक जना पक्राउ
सर्लाही । सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अग...
-
घरमा आगलागी हुँदा सुतिरहेका एक जनाको मृत्यु
काठमाडौँ । झापाको कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार राजवंशीको घरमा आज बिहान १ः२...
-
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ...
-
पत्रकार गड्तौलाको ७१ वर्षको उमेरमा निधन
विराटनगर । विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा निधन भएको छ । वृद्ध पत्रकार गड्तौलाको शनिबार बिहान निधन भएको हो । पुष्पाञ्जली साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनी अघिल्लो दिनसम्म पुरानो मोटरसाइकल चढेर आफैं पत्रिका बाँड्दै हिँडेका थिए । विराटनगर महानगरपालिका– ५ त्रिमूर्ती चोक घर भएका गड्तौला स...
-
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु
सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका-४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । ...
-
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु
काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । ...
-
याम्दी जीप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग
बेनी । माघ ३ गते पोखरा–बाग्लङ राजमार्ग अन्तर्गत कास्कीको याम्दीजौबारी जिप दुर्घटनाका मृतक र घाइतेका परिवारलाई म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोट घर भई हाल प्रवासमा रहेका च्युरिबोट बासीहरुले आर्थिक सहयोग गरेका छन् । युकेमा रहेका च्युरिबोट फेमली गु्रप परिवारमा आवद्ध सदस्यहरुबाट संकलित ४ लाख ५ हजार ६८४ शुक्रबार मृत...









