• रुकुम पूर्वका सहायक वन अधिकृतको बाटोमै मृत्यु

    दाङ । उपचारका लागि ल्याउँदै गर्दा डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ। ५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। जनकपुर निवासी साह मंसिर २१ गते मात्रै...

  • अछाममा टिप्पर दुर्घटना : एकको मृत्यु , दुई घाइते

    धनगढी । अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मध्य पहाडी राजमार्ग अन्तरगत पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा मंगलबार साँझ टिप्पर दुर्घटना हुँदा चालक प्रकाश चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कायार्यालयका प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए। टिप्परका दुई जना सहयोगी डम...

  • २ किलो ७०० ग्राम अफिमसहित एक जना पक्राउ

    कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्...

  • चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गएराति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए । भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुक...

  • गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते

    गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जन...

  • लागूऔषधसहित एक जना पक्राउ

    सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार कुसार...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका-६ को चोभारमा सोमबार राति दुर्घटना भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। बा ४ ख ४५६५ नम्बरको टिपरको ठक्करबाट स १० प ४९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृ...

  • चार लाख लगानी गरेर ३६ लाख उठाउने विराटनगरका मिटरब्याजी ‘मन्टु’ पक्राउ

    काठमाडौं । चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्। गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो। रौनियारविरूद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगेको...

  • बम आक्रमणबाट वरिष्ठ अफगान अधिकारीको मृत्यु

    काबुल, सिन्ह्वा । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधन...