बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ । बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ । अनुसन...
घटना
-
-
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.लव नरसिंह जोशीकोे रक्त क्यान्सरका कारण निधन
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको रक्त क्यान्सरका कारण निधन भएको छ । ५९ वर्षीय डा. जोशी रक्त क्यान्सर पीडित रहेका कुरा गत हप्ता मात्रै थाहा लागेको थियो । मेडिसिटी अस्पतालमा मुटुरोग विभागका विभागीय प्रमुख समेत रहेका उनको उपचारको क्रममा हिजो राति ९ बजेतिर सोही अस्पतालमा निधन भएको हो । रातोपाटीबा...
-
११ वर्षपछि करणी मुद्दामा १० वर्ष कैद तोकिएका अभियुक्त पक्राउ
दाङ । बाँके प्रहरीले जवरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको छ। बाँकेको साविक लक्ष्मणपुर गाविस वडा नं. १ र हाल नरैनापुर गाउँपालिका वडा नं. २ का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई प्रहरीले पक्राउ पछि मंगलवार सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय भगवानपुरवाट खटिएको प्रहरीले प्रहरी टोलीले...
-
३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले ३८ थान नक्कली लाइसेन्ससहित १ जनालाई पक्राउ गरेको छ । टोलीले मध्यपुर थिमीबाट हिजो एकजनालाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक, साँगाचोकगढी १२ का २८ वर्षीय आशिष गिरीलाई नक्कली लाइसेन्स, विभिन्न बैङ्कका चेक र हुण्डाईको गाडीसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । बा १५ च...
-
विवाहमा गएकी महिलालाई जवर्जस्तीकरण गर्न खोज्ने शिक्षक पक्राउ
सिन्धुली । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला एक शिक्षकले महिलामाथि जवर्जस्ती करणीको प्रयास गरेपछि पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ४ चिलाउनेमा भएको विवाहमा पाहुना आएकी धनुषाकी महिलालाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक सञ्जय साह पक्राउ परेका हुन् । मंगलबार बिहानसो घटना भए...
-
पोखराका अनुशासनहीन प्याराग्लाइडिङ चालक बढे, ८ जना कारबाहीमा परे
काठमाडौं । प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ । आजको नागरिक दैनिक लेख्छ–यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका ला...
-
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ...
-
रसुवामा अपहरणपछि ६ वर्षीया बालिकाको हत्या
रसुवा । रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ कि ६ वर्षीया बालिका सुमिना तामाङको अपहरण पछि हत्या भएको हो। ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्। आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्...
-
नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमको निधन
देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ। विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाल क...
-
अनिल शर्मा दशौं पटक पक्राउ
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मंगलबार नुवाकोट जिल्ला अ...












