ताप्लेजुङ । गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ। उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मून...
घटना
-
-
७ बर्षपछि वन मुद्धामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले रातोपाटीलाई बताए । ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना कैद र १९ हजार जर...
-
झापामा हात्तीसँग मारुती भ्यान ठोक्किदाँ दुई जना घाइते
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा हात्तीसंग ठोक्किएर आइतबार साँझ मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलाछेउ हात्तीसँग ठोक्किएको हो। सुँडमा गाडी ठोक्किएपछि अनियन्त्रित भएर नजिकै को कल्भर्टमा दुर्घटना भएको ज...
-
मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उप...
-
ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु
बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको...
-
रौतहट बम काण्डका आरोपी भारतमा पक्राउ
काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । उनलाई रौतहट ल्याइँदै छ । महतावलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको ...
-
झुठ फैलाएर ठग्न खोज्ने २ जना पक्राउ
काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो । ४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३...
-
एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
वीरुेन्द्रनगर । सल्यानमा एकजना पुरुषको शव मृत अवस्थामा भेटिएको छ। कुमाख गाउँपालिका–६, मौलाहाल्ने बजारको पश्चिमतिर अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्। उनको शव सडकभन्दा ५० मिटर तल खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार शव बेव...
-
९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।शनिबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२१ दलाक्षीमा डेरा गरि बस्ने ५० वर्षीय बद्रीबहादुर धिताललाई पक्राउ गरेको हो। धितालले ती बालिकामाथि बलात्कार गरेको भन्ने खबर पाएपछि महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरे...
-
७३ तोला चाँदीका सामग्रीसहित २ जना पक्राउ
कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका–२ लखनचोकमा अवैधरुपमा भित्र्याइएको ७३ तोला चाँदीको सामग्रीसहित २ जना पक्राउ परेका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नंम्बरको स्कुटीलाई प्रहरी टोलीले चेकजाँच गर्दा सो फेला परेको हो। स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँपालिका ५ का ...










