काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीका अनुसार पाणिनी गाउँपा...
घटना
-
-
हृदयघातबाट ५० वर्षीय प्रहरी सहायक निरिक्षकको निधन
सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्...
-
पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएक...
-
बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ
काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् ...
-
प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी
म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...
-
रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासला...
-
सिरहाको गोलबजारका दुई पसलमा आगलागी
सिरहा । सिरहाको गोलबजार नगरपालिका– ४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ । आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट...
-
धनुषामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु
धनुषा । धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो । ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केव...
-
परिवारकै संलग्नतामा युवती बेपत्ता
कपिलवस्तु । लैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला परिवारबाटै एउटी युवतीलाई बेपत्ता पारिएको छ। परिवारको इच्छाविपरीत विवाह गरेकी भन्दै पुष्पा चौधरीलाई माइती पक्षले घरमा गएर कुटपिट गरी बलजफ्ती ल्याएर गायब गराएको जनाइएको छ। चार महिनाकी गर्भवतीसमेत रहेकी उनलाई एक सातादेखि गायब पारिएको हो। परिवारले स्वीकृति नदि...
-
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
भक्तपुर । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा७३प ३८२ नम्बरको स्कुटर सोमबार मध्यराति दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेका २९ वर्षीय राजु तामाङ छन्। भक्तपुरबाट काठमाडौं जाँदै गरेको स्कुटर मध्यपुर ठिमी-४ एसएस चोकनजिक सोमबार राति साढे ११ बजे अनियन्त्रि...



















