• टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।उक्त स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाका कार्यरत् सिमरा जितपुर उप-महानगरपालिकाका ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति ११ बजे फाक्सिन्दा दोभानबाट बालुवा लिएर फर्कंदै गरेको ना८...

  • जबरजस्ती करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

    काठमाडौं । मकवानपुरकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका–७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङ्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहर...

  • भाउजुलाई बलात्कार गरेको आरोपमा नाता पर्ने देवर पक्राउ,आफ्नै देवर फरार

    धरान । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्। पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने ...

  • कालीमाटीका डिएसपी बनेर आफ्नै दाइलाई धम्क्याउने व्यक्ति पक्राउ

    काठमाडौं । आफूलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीका डिएसपी भनेर आफ्नै दाइलाई धम्क्याउने भाइ पक्राउ परेका छन्। वृत्तले आइतबार बिहान पौने १२ बजे नक्कली डिएसपी बनेका सर्लाही रामनगर गाउँपालिका ६ का बब्लु झालाई पक्राउ गरेको हो। बब्लु झाले आफू कालीमाटी वृत्तका डिएसपी बनेर बानेश्वर बस्ने आफ्ना दाइ चन्दु झालाई फोन गरेका थि...

  • कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ

    काठमाडौं । कुलेश्वरमा बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक किशोर पक्राउ परेका छन्। आइतबार राति सवा ११ बजे काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटिएम फोडिरहेको अवस्थामा एक किशोरलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलाली टीकापुर घर भई बानेश्वर बस्ने १७ वर्षीय प्रज्वल खाँड छन्। उनलाई महानगरीय ...

  • काभ्रेमा एक पुरूषको शव फेला

    काठमाडौं । काभ्रेमा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो।अन्दाजी ३५/३६ वर्षीय पुरूषको हत्या गरिएको अवस...

  • हत्या अभियोगमा एक युवक पक्राउ

    दार्चुला । हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दार्चुलाको लेकम गाउँपालिका–४ टक्ना बस्ने ४८ वर्षीय तेज बहादुर पालको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३० वर्षीय रमेश पाल पक्राउ परेका हुन् । रमेशले लाठीले प्रहार गर्दा तेज बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्...

  • दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

    धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीत...

  • बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु ,१० घाइते

    बेनी । पाखापानीदेखी बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा श...

  • हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१...