डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...
घटना
-
-
चीनमा क्वारेन्टाइन होटलको भवन ढल्दा बसेका २९ को मृत्यु
एजेन्सी ,विहिबार फागुन २९ गते । अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । शनिबार भवन ढल्दा त्यसभित्र ८...
-
कोरोना १२४ देशमा फैलियो, ४,६२७ को मृत्यु
विश्व स्वास्थ्य संगठनको परिभाषामा ‘विश्वब्यापी महामारी’ एजेन्सी ,बिहिवार फागुन २९ गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विशवभर फैलिर्इरहेको कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारी भनेको छ। चीनबाट सुरु भएको कोरोना भाइरस १ सय २४ देशमा फैलिईसकेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय २७ पुगेको छ । त्य...
-
घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
मुस्ताङ, सोमबार फागुन १९ गते । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्...
-
कोरोना भाइरस बिश्वभर फैलिंदै ,नेपाल भ्रमण वर्ष स्थगित
काठमाडौं,सोमबार फागुन १९ गते । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दा...
-
नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश
काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...
-
दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...
-
ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते
रौतहट ,आइतबार फागुन ११ गते । रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन...
-
पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )
पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...
-
क्यामरुनका कोरोना संक्रमित भन्छन् -‘म घर जान्न किनकि यो भाइरसलाई अफ्रिका लैजान चाहँदिन’
बीबीसी,मंगलबार फागुन ०६ गते । चिनियाँ शहर जिङजोउमा बसिरहेका क्यामरुनका २१ वर्षीय विद्यार्थी केम सेउन पाभेल पनि कोरोना भाइरसको संक्रमणमा परे । तर आश्चर्यजनक उनी मौका पाए पनि आफू घर जान नचाहेको बताउँछन् । अफ्रिकामा आफ्नो परिवारकहाँ जान सम्भव भए पनि आफू चीन बाहिर ननिस्कने उनले बताएका हुन् । विगत १४ दिनदेखि आफ्नो ...