• एकैपटक चारवटा खोप लगाउँदा शिशुको मृत्यु

    इलाम,शनिबार पुस ५ गते । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । आजको राजधानी दैनिकले यो समाचार छापेको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटार स्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटी...

  • बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते

    बागलुङ, शनिबार पुस ५ गते । बागलुङमा पिकअप जिप दुर्घटना भएको छ । खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं। को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। file photo खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडिगाड गाउ...

  • हुम्लामा हिमपात

    हुम्ला,विहिबार मंसिर २६ गते । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइ...

  • कोहलपुरमा आन्दोलित विद्यार्थीमाथि प्रहरीले चलायो सय राउन्ड गोली

    विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन काठमाण्डौं ,सोमबार मंसिर २३ गते । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको ह...

  • न्युयोर्कमा कारको ठक्करबाट गम्भिर घाइते सेती महरको उपचारको क्रममा निधन

    बेनी ,आइतबार मंसिर २२ गते ।अमेरिकाको न्युयोर्कमा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीका सेती महरको निधन भएको छ । सेप्टेम्बर ३० तारिखमा न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका खिम सेती महरको निधन भएको हो । सख्त घाइते सेती...

  • चितवनमा अटो दुर्घटनामा ५ जनाको ज्यान गयो

    चितवन ,शनिबार मंसिर २१ । चितवनको राप्ति नगरपालिका ५ मा भएको अटो दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारी अनुसार चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा चेपाङ मार्ग हुदै चौकी डाँडा तर्फ जाँदै गरेको ना१ह ६४०९ नं को अटो आँफै अनियन्त्रित भई पल्टिन पुगेको हो । दुर्घटना शनिबार स...

  • मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला

    मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...

  • पिकनिक जाँदै गरेको बस दुर्घटनामा १३ घाइते

    झापा,शनिबार मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेक...

  • मुस्ताङमा भारतीय नागरिकको मृत्यु

    मुस्ताङ,विहिबार मंसिर १९ गते । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृ...

  • बडिगाड जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो

    बागलुङ ,बुधबार मंसिर १८ गते । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिलोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्य...