• अर्घाखाँचीमा बस दुर्घटनामा परि १० जनाको ज्यान गयो

    अर्घाखाँची,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

  • जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

    बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजे...

  • जिप र मोटरसाइकल ठोक्किदा तीन जना घाइते,गम्भिर दुई जनालाई पोखरा पठाइयो

    बेनी,मंगलबार मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिका– ६ जलेश्वरमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार बेनी नगरपालिका–६ जलेश्वर स्थित गलेश्वर जाँदै गरेको ध १प३५४९ नम्बरको भिआर मोटरसाइकल र मुस्टाङबाट पर्यटक लिएर पोखरा फर्किदै गरेको ध १ च २३५ नम्बरको जिप एक आपसमा ठोक्किदा रघुगंगा गाउँपालिका ६ पाखापान...

  • पोखरा महानगरपालिका- ३३ वडाध्यक्षको कारमा अज्ञात समूहद्वारा बम विस्फोट

    पोखरा, सोमबार मंसिर ९ गते । पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पार्किङगरी राखेको कारमा अज्ञात समूहले बम विस्फोट गराएको छ । पोखरा–१७ घारीपाटन स्थित शिवको आफ्नै घरमा पार्किङगरी राखेको ग २ च ४२६ नम्बरको गाडीमा सोमवार विहान वम विस्फोट हुँदा कारको अघिल्लो भागमा क्षति पुगेको छ । विस्फोट विप्लव समू...

  • कालिगण्डकीमा मोटरसाइकल खस्दा एक विदेशी पर्यटकको मृत्यु

    जोमसोम , आइतबार मंसिर १ गते । पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी( जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एचपि ५८ ए...

  • म्याग्दीको रुममा जिप दुर्घटनामा २ को मृत्यु

    म्याग्दी, शुक्रबार कार्तिक १५ गते । म्याग्दीको मालिका गाउँपालिका ३ रुममा शुक्रबार दिउसो जिप दुर्घटना भएको छ ।दरवाङबाट यात्रु लिएर रुम जाँदै गरेको ध १ ज ५९५ नम्बरको जिप मालिका गाउँपालिका २ तास्के भिरमा दुर्घटना हुँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिनुभयो । मृतकको पहिचान हु...

  • भकिम्लीमा एनसेलको टावर मर्मत गरेर फर्किएको गाडीमा अज्ञात समूहद्वारा आगजनी

    म्याग्दी, विहिबार कात्तिक ९ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीस्थित मुसुङडोलेमा रोकिराखेको गाडीमा गएराती अज्ञात समूहद्वारा आगजनी भएको छ । बिहीबार मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राती करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ए...

  • कक्षा ११ को नतिजा प्रकाशित,४१ दशमलब ७० प्रतिशत उत्तिर्ण

    काठमाण्डौ ,मंगलबार असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्...

  • नवलपरासीका दुई स्थानमा दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं ,मंगलबार असोज ७ गते । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट...

  • किर्नाको टोकाइबाट शिक्षकको ज्यान गयो

    पाँचथर,शनिबार भदौ २१ गते । डेढ साता अघि किर्ना ९एकप्रकारको किरा०ले टोकेर विरामी परेका शिक्षकको मृत्यु भएको छ । किर्नाले टोकेर फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको ज्यान गएको हो ।विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उ...