म्याग्दी ,बुधबार बैशाख ०३ गते ।पुन समाज पोखराले कोरोना संक्रमण रोक्न गण्डकी प्रदेश सरकारलाई उपकरण खरिद गर्न १ लाख ३५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्ध जुध्न सरकारी बजेटले मात्रै प्रयाप्त नहुने भन्दै समाजकी अध्यक्ष राजकुमारी पुनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १ सय २५ थान स्वाव परीक्षण गर्ने ...
घटना
-
-
अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
बेनी ,बुधबार बैशाख ०३ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो...
-
धवलागिरीको ताकममा विपन्न परिवारलाई राहत वितरण
गोपाल आचार्यताकम, बुधबार बैशाख ०३ गते । । कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमका विपन्नलाई खाद्यान्न वितरण गरिएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका, श्रमिक र विपन्न परिवारलाई गाउपालिकाले मंगलबार खाद्यान्न वितरण गरेको हो । १९६ परिवारलाई खाद्यान...
-
अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण
काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए। र्...
-
मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )
म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...
-
वडा अध्यक्षको घरबाट गोली बरामद
बेनी ,आइतबार चैत ३० गते । जिल्लाको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट गोली बरामद गरिएको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अ...
-
नेपालमा भेटिए कोरोनाका तीन नयाँ संक्रमित
काठमाडौं ,आइतबार चैत ३० गते ।हेटौंडामा पोजेटिभ देखिएपछि पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । काठमाण्डौमा पुनः परिक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले प्रदेश सरकारलाई जानकारी दिएपनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । संक्रमित भेटिएका तीनै जना भ...
-
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्याे ,सबैभन्दा धैरै अमेरिकामा
काठमाडौं,आइतबार चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने ब...
-
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...
-
चट्याङ लागेर बागलुङ्गमा एक युवकको मृत्यु
बाग्लुङ,शुक्रबार चैत २९ गते । बाग्लुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । चट्याङबाट गम्भीर घाइते रिजा...













