मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...
घटना
-
-
पिकनिक जाँदै गरेको बस दुर्घटनामा १३ घाइते
झापा,शनिबार मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेक...
-
मुस्ताङमा भारतीय नागरिकको मृत्यु
मुस्ताङ,विहिबार मंसिर १९ गते । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृ...
-
बडिगाड जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो
बागलुङ ,बुधबार मंसिर १८ गते । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिलोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्य...
-
निसीखोलाको खाडुमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ ,बुधबार मंसिर १८ गते । निसीखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ खाडुमा सुख्खा पहिरो जाँदा मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको हो ।लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ । लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर स...
-
बडिगाड जीप दुर्घटना : मृतक मध्ये १० जनाको पहिचान,घाइतेलाई हरिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी
बागलुङ ्,मंगलबार मंसिर १७ गते ।बागलुङको बडिगाडमा विहान भएको दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का सवारी चालक रेशम थापा, सोही ठाउँका दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को ...
-
गुल्मीदेखी निसिखोला जाँदैं गरेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो
बागलुङ,मंगलबार मंसिर १७ गते । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गब...
-
मेक्सिको हुँदै अमेरिका आउँदा १८ बर्ष मुनीका सहित २ हजार बढी नेपाली पक्राउ
अमेरिका ,मंगलबार मंसिर १७ गते । दलाललाई लाखौं रुपैया बुझाएर मेक्सिको हुँदै अमेरिका आउने नेपाली अहिलेसम्म झण्डै २ हजार रहेको एउटा तथ्यांकले देखाएको छ । यो अमेरिकाको सिमाक्षेत्रमा आएर कस्टम एण्ड बोर्डर प्रोटेक्सनले पक्राउ गरेका नेपालीहरुको संख्या हो भने यसमा अमेरिकाको सिमाक्षेत्रबाट पक्राउ नपरिकनै अमेरिका प्रवेश गर्नेहर...
-
बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे
बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...
-
नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गयो
पोखरा, आइतबार मंसिर १५ गते । पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरिएर पाँचजना जनाको ज्यान गएको छ । पोखरा महानगर–२० मौजा बिसौनास्थित सडक स्तरोन्नतीका लागि नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार के।सीका अनुसार चार जनाको शव निकालिएको छ। अन्...

























