• मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु

    रौतहट । रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो । अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भए...

  • मिनी ट्रकको ठक्करबाट २७ वर्षीय डाक्टरको निधन

    विरातनगर । सवारी दुर्घटनामा परेर युवा चिकित्सक डा. निखिल पन्जियारको निधन भएको छ। बिहीबार राति साढे ११ बजे विराटनगर–४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काका अनुसार विराटनगर महानगरपालिका–४ स...

  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

    रोल्पा । बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुने...

  • कांग्रेस कोहलपुर नगर निर्वाचनमा कुटाकुट

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कोहलपुर नगरपालिकाको मतदानस्थलमा उम्मेदवारले पैसा दिएको विषयमा बढेको विवाद कुटाकुटमा परिणत भएको छ। कोहलपुरमा संस्थापन इतर पक्षबाट विरेन्द्र शाह र संस्थापन(देउवा) पक्षबाट राजेन्द्र श्रेष्ठबीच सभापति पदका लागि प्रतिस्पर्धा छ। उम्मेदवार विरेन्द्र शाहले पैसा दिएको विष...

  • क्यानडामा बाढीको बितण्डा

    एजेन्सी । उत्तर अमेरिकी मुलुक क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा भीषण वर्षापछि आएको बाढी र डुबानले जनजीवन प्रभावित भएको छ। समाचार संस्था रोयटर्सका अनुसार त्यहाँका अधिकारीहरूले बिहीबार दिउँसोसम्म १ जनाको मृत्यु भएको र तीन जना हराइरहेको जानकारी दिएका छन्। वर्षापछि आएको बाढी–पहिरोले राष्ट्रिय राजमार्ग ठाउँ–ठाउँमा बग...

  • सवारी दुर्घटनामा गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन

    काठमाडौँ । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका डाक्टर दीपक खरेलको निधन भएको छ।उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिनुभयो। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ का २७ वर्षीय डाक्टर खरेल उक्त सामुदायिक अस...

  • उदयपुरमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, १९ घाइते

    काठमाडौँ । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेसीस्थित मदनभण्डारी राजमार्गमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रदेश नम्बर २–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ती मोडमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको म...

  • सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

    काठमाडौँ । सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थ...

  • मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

    काठमाडौँ । कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गर...

  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    उदयपुर । लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद ...