बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ । मंगलबार साँझ इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जाँदै गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयबागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दि...
घटना
-
-
ट्रक र बस आपसमा ठोक्किँदा २ को मृत्यु, १८ जना घाइते
मकवानपुर । मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले मंगलबार राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रु...
-
नारायणगढमा बस दुर्घटना हुँदा ४६ जना घाइते
चितवन । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्...
-
ओखरबोटमा जिप दुर्घटना हुँदा चार जना घाइते
बेनी । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ तर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।तमानखोला गाउँपालिका वडा नम्बर ४ बाट दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोट स्थित सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइत...
-
कारागारमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते
विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते ...
-
गुडिरहेकै गाडीको सिटमा बिते लालबहादुर, सँगै बसेका कसैले पत्तै पाएनन्
दाङ । सल्यान एक यात्रुको यात्राकै क्रममा गाडीभित्र मृत्यु भएको छ।दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको सोमबार गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो। राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा ...
-
अस्पतालमा आगो लाग्दा ४ शिशुको मृत्यु
एजेन्सी । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा ४ नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु)मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति...
-
सिरहाको फर्निचर शोरुममा आगलागी
सिरहा । सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत् सट भएर सोमबार आगलागी हुँदा लाखौँको सामान जलेर नष्ट भएको छ । गोलबजार नपा ६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जल्दा करिब १२ लाखको मूल्य बरावरको...
-
घरबाट सामान किन्न गएकी ७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
सुर्खेत । सुर्खेतमा एक बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहे...
-
बलात्कार आरोपमा कार्गो एशोसिएसनका अध्यक्ष पक्राउ
काठमाडौँ । किशोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन्। १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो। महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारी...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 360
- Next Page »













