काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत...
घटना
-
-
दाङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १६ घाइते
दाङ । सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्। सल्याानको कालिमाटीबाट दाङ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। दाङको बबई गाउँपालिका वडा नम...
-
गोरखामा स्क्रव टाइफसका कारण एक जनाको मृत्यु
पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । अचानक ज्वरो बढेपछि उनलाई ग...
-
छत्तीसगढ : प्रहरी जवानले आफ्नै साथीमाथि गोली बर्साए, चार जनाको मृत्यु
एजेन्सी । छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् । घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनाप...
-
घरमा बस्न नदिएको झोंकमा साथीसँग मिलेर बुवाको हत्या
काठमाडौं । कपिलवस्तुको विजयपुर गाउँपालिका–९ का चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा विजयपुर–६ का २६ वर्षीय जयन पुन मगर र विजयपुर–९ का २४ वर्षीय मुकेश महरा छन्। मगर थापाका झड्केला छोरा हुन्। आफ्नी आमालाई दुस्ख दिएको आरोपमा उनले महराको सहयोग लिएर हत्या गरेको ...
-
बुटवलको सलाई उद्योगमा आगलागी
बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गर्नुभएको छ । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्...
-
धादिङमा ट्रक दुर्घटना : २ को मृत्यु, ७ घाइते
धादिङ । धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमा...
-
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु
जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो। मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री ...
-
सेनाको कलेजमा एमबीबीएस पढ्दै गरेका एक विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौँ । काठमाडौंको सानो भ¥याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन । काठमाडौँ म...
-
मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी
जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन। हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो। मानसिक रोगको उ...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 360
- Next Page »











