काठमाडौं,शुक्रबार फागुन ३० गते । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिए । कोरोना भाइरसको रोकथाम र संक्रमण र...
अन्तर्राष्ट्रिय
-
-
चीनमा क्वारेन्टाइन होटलको भवन ढल्दा बसेका २९ को मृत्यु
एजेन्सी ,विहिबार फागुन २९ गते । अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । शनिबार भवन ढल्दा त्यसभित्र ८...
-
कोरोना १२४ देशमा फैलियो, ४,६२७ को मृत्यु
विश्व स्वास्थ्य संगठनको परिभाषामा ‘विश्वब्यापी महामारी’ एजेन्सी ,बिहिवार फागुन २९ गते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विशवभर फैलिर्इरहेको कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारी भनेको छ। चीनबाट सुरु भएको कोरोना भाइरस १ सय २४ देशमा फैलिईसकेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय २७ पुगेको छ । त्य...
-
ओजे गुप्रले ब्राण्ड एम्बेसेडरमा मिस नेपाल यूनिभर्स देवकोटा नियुक्त
पोखरा ,शुक्रबार फागुन २३ गते । मिस नेपाल यूनिभर्स विजेता मनिता देवकोटालाई दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टको नेपाली विक्रेता ओजे गुप्रले ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा आक्रामक रुपमा विस्तार गरिरहेको गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले ब...
-
घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
मुस्ताङ, सोमबार फागुन १९ गते । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्...
-
कोरोना भाइरस बिश्वभर फैलिंदै ,नेपाल भ्रमण वर्ष स्थगित
काठमाडौं,सोमबार फागुन १९ गते । सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो। स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दा...
-
नेपाल हङकङसँग ४३ रनले पराजित
काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो...
-
नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश
काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...
-
दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईको मृत्यु, ५५६ जना सङ्क्रमित
काठमाडौ ,सोमबार फागुन १२ गते । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ। केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार ज...
-
मनोरोगी लोजा मगरको स्वास्थ्य उपचारका लागि पचास हजार बढी सहयोग
बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दी प्रवासी नेपानी अन्तराष्ट्रिय कार्यसमिति महिला विभागले मनोरोगी टिकाराम लोजा मगरलाई आर्थिक सहयोग गरेको छ । महिला बिभागको नेतृत्वमा संकलित पचास हजार एक सय २० रुपेयाँ मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पोखरामा एक कार्यक्रमका विच शुक्रबार मनोरोगी लोजाकी दिदीलाई हस्तान्तरण गर्नुभ...


























