• कोरोनाको संक्रमण नरोकिएपछि भारतमा “लक डाउन”

    काठमाडौं ,आइतबार चैत ०९ गते । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ । उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज...

  • कैलालीमा विस्फोट हुँदा बिकको मृत्यु

    धनगढी,आइतबार चैत ०९ गते । कैलालीको गोदावरीमा अपरिचित बस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा भएको विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँमा फेला परेको तामाको बस्तुलाई पगाल्ने क्रममा बिकको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्र...

  • बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !

    काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार ...

  • कोरोना संक्रमितको निशुःक उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय

    पर्वत,आइतबार चैत ०९ गते । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिका...

  • इटलीमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ९३ को मृत्य

    एजेन्सी ,आइतबार ,चैत ०९ गते । कोरोना भाइरसले पूरा संसारलाई गाँजेको छ । इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेट...

  • माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने

    बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...

  • कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर

    बेनी,शुक्रबार चैत ०७ गते । दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...

  • नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश

    काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३   को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी  घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले  चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´...

  • कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

    काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...

  • कोरोनाको कहर नेपाल सुरक्षित, नेपालीहरु पनि सुरक्षित

    काठमाडौं , बिहिबार चैत ०६ गते । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको मानिएको नोबेल कोरोनाभाइरस कोभिड–१९ले विश्वव्यापी फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोभिड–१९ बाट २ लाख १९ हजार ९९४ जना संक्रमित भएका छन् र ८ हजार ९६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ८५ हजार ७६९ जना स्वस्थ भएर घर फर्किएका छन् । ...