• ३८० सीमा स्तम्भ गायब

    धनगढी,विहिबार मंसिर ५ गते । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्यारा...

  • भारतले कब्जा गरेको कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो: सर्वोच्च अदालत

    काठमाडौं ,बुधबार मंसिर ४ गते । केही समय अघि छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भू(भाग पनि समेटेको थियो, जसको विरोध अझैं पनि विभिन्न तरवरले भइरहेको छ । यसैबीच अर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट जनाएको छ । भारतको नयाँ नक्सामा नेपाली भू...

  • अतिक्रमित सुस्तावासीको पीडा : लालपुर्जा नेपालकाे,जग्गामा भारतीय हैकम

    बुटवल , मंगलबार मंसिर ३ गते । नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह...

  • बेल्जियमस्थित भारतीय दूतावास अगाडि नेपालीहरुको विरोध प्रदर्शन

    बेल्जियम,सोमबार मंसिर २ गते । बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए । भारतले हालै जारी गरेको नयाँ नक्सामा लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछ यहाँ रहेका नेपालीहरुले भारतीय दुतावास अ...

  • विश्व कीर्तिमानी आरोही पुर्जालाई ७ लाख पुरस्कार सहित ‘नविल हिरो’ उपाधि

    काठमाडौं ,आइतबार मंसिर १ गते । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ । बैंकले पुर्जालाई ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो । नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल ...

  • उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई रात्रिभोजसहित भब्य स्वागत गरिने

    काठमाण्डौं ,शुक्रबार कात्तिक २९ गते । नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई सुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाए...

  • भारतको नयाँ नक्सामा नेपालको कालापानी–लिपुलेक !

    काठमाण्डौ,मंगलबार कात्तिक १९ गते । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो। भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ...

  • गाउँपालिकाले गुणस्तरिय शिक्षामा जोड दिएको छ ः अध्यक्ष रोका मगर

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । शुक्रबार मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविद्धारा आयोजित आर्थिक सहयोगदाता विदेशी संस्था नमस्ते ईन्फान्त डी हिमालय फ्रान्सलाई स्वागत तथा सम्मान कार्यक्रम...

  • फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • एनआरएनएको अध्यक्षमा पन्त

    काठमाण्डौ ,शुक्रबार कात्तिक १ गते । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बन्नुभएको हो । पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकार...