• २५ औं विश्व आदिवासी दिवस मनाइयो (भिडियोसहित)

    काठमाडौं ,शुक्रबार साउन २४ गते । संघीय सरकारको राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमको साथ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघ संस्थाको समन्वयमा शुक्रबार आदिवासी दिवस मनाइएको हो । जातीय झाँकीसहित सहभागी भएका जातीय संघ संस्थाले भृकुटीमण्डपबाट र्‍याली निक...

  • आज २५ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

    काठमाडौं ,शुक्रबार साउन २४ गते । आज २५ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ। समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन भन्ने नाराका साथ दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। आदिवासी जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा काठमाडांँैसहित देशैभर व...

  • नेपाली कप्तान खड्काको ठूलो फड्को : क्रिकेट वरीयतामा धोनी र गेलभन्दा अगाडि

    काठमाडौं ,बुधबार साउन २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्...

  • कुकुरले उद्दार गर्यो पहिरोमा पुरिएका व्यक्ति

    एजेन्सी,विहिबार साउन १६ गते । कुकुर घरपालुवा र वुद्धिवान जनावर हो । कुकुरलाई अर्को एक विशेष प्रकारको शक्ति मिलेको छ । त्यो भनेको गन्धका कारण पत्ता लगाउने आश्चर्यजनक शक्ति । कुकुरले विभिन्न प्रकारका हत्याकाण्डको पत्ता लगाउन सहयोग गर्ने मात्र होइन, बिस्फोटक घटनाको पूर्व जानकारी समेत दिन्छ । त्यतिमात्र होइन विपतमा परेका...

  • मनाङमै भेटियो तिलिचोभन्दा पनि अग्लो अर्को ताल

    मनाङ,शुक्रबार साउन १० गते । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा...

  • नेपालले मलेसियालाई हरायो

    काठमाण्डौं, बुधबार साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ । पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । ...

  • म्याग्दीकी गबुर्जा पुन अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै

    म्याग्दी,सोमबार असार ३० गते । म्याग्दीको दुर्गम अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा जन्मनुभएकी अंशु गर्बुजा पुन फिलिपिन्समा हुन लागेको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुनुहुने भएको छ । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जित्नुभएकी गर्बुजा पुन यसै महिना फि...

  • नेपालले मलेसियालाई हरायो

    काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो ...

  • प्रधानमन्त्री ओलीले क्रिस्चियन धर्म प्रचारकबाट विद्यावारिधिको उपाधि लिएको खुलासा

    काठमाडौँ शुक्रबार जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ । शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङ्नाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । काङ्नामको ...

  • मोना आइईसीको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा

    बेनी ,सोमबार बैशाख ३० गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिती (मोना आइईसी)को तेस्रो महाधिवेशन पर्यटकिय स्थल घोडेपानीमा हुने भएको छ । म्याग्दीको सामाजिक,आर्थिक ,भौतिक तथा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको मोना आइईसीको आगामी अक्टोवर महिनामा हु्ने तेस्रो महाधिवेशन अन्नपुर्ण गाउँपालि...