अल्डरसट,लन्डन मंगलबार माघ २९ गते । म्याग्दी घर भई हाल संयुक्त अधिराज्य बेलायतको अल्डरसटमा वसोबास गर्दै आएका प्रबेश केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन। नेपालीहरुको बाक्लो बस्तीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्...
अन्तर्राष्ट्रिय
-
-
म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज
काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...
-
म्याग्दीकी प्रमिलाको जापानमा उपचारको क्रममा निधन ,दुधे छाेरिकाे बिचल्ली
म्याग्दी, शुक्रबार माघ २५ गते । बेदेशिक अध्ययन तथा रोजगारिको शिलशिलामा जापानमा कार्यरत एक म्याग्देली चेलिको दुखत निधन भएको छ । श्रीमान दिनेश संगै जापानको कुवानामा बस्दै अाउनुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माउ...
-
एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ
लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय न...
-
अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
टाउन्सभिल मंगलबार माघ २२ गते । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार दुईजनाको ज्यान गएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार ...
-
नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा
काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हा...
-
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला
काठमाडौं मगलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर...
-
कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्
बिबिसि, सोमबार माघ ७ गते । केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहर...