• म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

    सन्तोष गौतम बेनी मंगलबार फागुन २८ गते । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत शुक्रबार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्...

  • मोना कतारको अध्यक्षमा तिलु शर्मा पौडेल

    म्याग्दी, शनिबार फागुन २५ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा तिलु शर्मा पौडेल निर्वाचित हुनुभएको छ । शुक्रवार सम्पन्न मोना कतारको नवाँै साधारण सभाबाट म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएर हाल कतारमा रहनुभएका पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभ...

  • भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

    एजेन्सी, बुधबार फागुन १५ गते । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नि...

  • नेपालद्धारा चीन ५ रनले पराजित

    काठमाडौँ सोमबार फागुन १३ गते । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ व...

  • हिरो महिला गोल्डकप स् इरानविरुद्ध नेपालको ३–० को शानदार जित

    काठमाण्डौं बुधबार फागुन १ गते ।भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भ...

  • म्याग्देली युवा केसी बेलायतको स्थानिय निर्वाचनमा चुनाव लड्ने

    अल्डरसट,लन्डन मंगलबार माघ २९ गते । म्याग्दी घर भई हाल संयुक्त अधिराज्य बेलायतको अल्डरसटमा वसोबास गर्दै आएका प्रबेश केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन। नेपालीहरुको बाक्लो बस्तीमा बसोबास गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसी आउंदो २ मेमा हुने बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्...

  • म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

    काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते ।म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । ...

  • म्याग्दीकी प्रमिलाको जापानमा उपचारको क्रममा निधन ,दुधे छाेरिकाे बिचल्ली

    म्याग्दी, शुक्रबार माघ २५ गते । बेदेशिक अध्ययन तथा रोजगारिको शिलशिलामा जापानमा कार्यरत एक म्याग्देली चेलिको दुखत निधन भएको छ । श्रीमान दिनेश संगै जापानको कुवानामा बस्दै अाउनुभएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माउ...

  • एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ

    लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् । पूर्जाको अभियानमा गैरआवासीय न...

  • अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

    टाउन्सभिल मंगलबार माघ २२ गते । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार दुईजनाको ज्यान गएको छ । यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार ...