काठमाडौँ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या ...
अन्तर्राष्ट्रिय
-
-
टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिनुभएके छ । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ । एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्...
-
अमेरिकामा मोडर्ना र जोन्सेन खोपलाई बुस्टर डोजको अनुमति
काठमाडौँ । अमेरिकाको 'यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन' (एफडीए) ले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरिरहेका मोडर्ना र जोन्सन एण्ड जोन्सनले बनाएको बुस्टर डोजलाई पनि मान्यता दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै एफडीएले ३ वटा मान्यताप्राप्त कोभिड खोपलाई पनि मिसाएर बुस्टर डोजका रुपमा लगाउन सकिने बताएको छ । नेसनल हेल्थ ...
-
बेलायतमा एकै दिन ५० हजार जनामा कोरोना संक्रमण
लण्डन । बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएपछि बेलायतका अधिकारीहरुले...
-
तुम्लिङमा फसेका चार विदेशीको उद्धार
काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो । हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने त...
-
सिरियामा सैनिक बसमा बम बिस्फोट:कम्तीमा १३ जनाको मृत्यु
दमास्कस । सिरियामा सैनिक बसमाथि आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राजधानी दमास्कसमा सैनिक बसमाथि आक्रमण हुँदा उनीहरूको मृत्यु भएको हो। साना न्युज एजेन्सीका अनुसार बुधबार बिहान दमास्कसको जिसर–अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो । आक्रमणमा ज्यान गुमाउने सबै सैनिक अधिकारी भएको समाचार संस्था...
-
उत्तराखण्डमा बाढीबाट कम्तीमा ४७ जनाको मृत्यु
एजेन्सी । उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अप...
-
मोना आईइसीको चौथो महाधिवेशन सुरु : उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा (तस्बिर सहित)
म्याग्दी । प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएक...
-
मोनाको चौथो महाधिवेशनको तयारी पूरा
बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्याली समेत हुनेछ । म...
-
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ ।क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो ।...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 163
- Next Page »