ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५ सय ७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७ सय ६ पुगेको पनि स्वास्थ्य ...
अन्तर्राष्ट्रिय
-
-
चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट
एजेन्सी । चीनमा बर्ड फ्लूको दुर्लभ भेरियन्ट ‘एच१०एन३’को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नस...
-
फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री ...
-
चीनबाट आज ९ लाख डोज कोरोनाविरुद्धको खोप ल्याइँदै
काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ...
-
एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए )अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए । यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १४ सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भए...
-
चीनमा दुई सन्तान नीति परिवर्तन, दम्पत्तीलाई तेस्रो सन्तान जन्माउन सरकारले प्रोत्साहन गर्ने
एजेन्सी । चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ । चीनको सरकारी एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।...
-
विश्वमा धुम्रपानबाट हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु
काठमाडौं । आज विश्व ‘धुम्रपान तथा सुर्तीरहित’ दिवस नेपालमा पनि मनाइँदैछ । धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइन्छ । चुरोट सुर्तीले...
-
कोलम्बियामा हेलिकोप्टर दुर्घटना, ५ प्रहरीको मृत्यु
काठमाडौं । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका ...
-
लुकाकुलाई पुन:भित्र्याउने चेल्सीको तयारी
बेलायत । थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ । हालै युरोपियन च्याम्पियन ...
-
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ५२ हजारभन्दा धेरै जनामा कोरोना संक्रमणमा
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 167
- Next Page »





















