कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था ...
मुख्य समाचार
-
-
अग्निपीडितलाई राहत वितरण
लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...
-
पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए । मृतककी ठूली आमाले विहान पूजा गर्...
-
कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स
काठमाडौं । कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा कुल ७८ अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । योसँगै ४ महिनामा कुल ३ सय ३७ अर्ब ४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको ४ म...
-
देशभर थपिए ७४२ कोरोना संक्रति , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत
बेनी । म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ७ बर्षिया बालिका १५ बर्षिय किशोरबाट बलात्कृत भएकी हुन् । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, म्याग्...
-
लम्बोदरलाई ‘हाजिर जमानी’मा छाड्ने सरकारी वकिलको निर्णय
काठमाडौं । नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपाने हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले उनलाई हाजिर जमानीमा थुनामुक्त गर्ने निर्णय गरेपछि उनी रिहा भएका हुन् । ठगी र किर्ते मुद्धामा अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयम...
-
झोलुङे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेका युवकको उपचारको क्रममा मृत्यु
घोराही । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान...
-
प्रधानमन्त्रीले आज दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्। उनले सम्बोधन गरेको कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ। संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधान...
-
२३ जना किसानलाई ठग्ने व्यक्ति पक्राउ
काठमाडौं । किसानलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रौतहट वृन्दावन नगरपालिका-६ हर्षाहा टोल बस्ने २८ वर्षीय अनिलकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पा...