विराटनगर । आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव संकलन गरेर मन्त्रीहरु राजधानी विराटनगर फर्किएका छन्। तल्लो तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ। प्रदेशका मन्त्री तथा सचिवहरु, योजना आयोगका पदाधि...
मुख्य समाचार
-
-
सम्पर्कविहीन तारा एयरको जहाज खोज्न २ वटा हेलिकप्टर परिचालन
काठमाडौँ । तारा एअरको नाइन एन–एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि २ वटा हेलिकप्टर परिचालन गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको बताउनुभयो । नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएक...
-
अपडेटः ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन
म्याग्दी । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरी मोडिएपछि सम्पर्क विहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानम...
-
तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि
पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी दिनुभयो । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर...
-
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
पोखरा । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।...
-
सत्तामा पुगेकाहरुमा स्वेच्छाचारी, अहंकारी र भ्रष्ट आचरण देखिनु दुःखद् : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, अ...
-
राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो । 'जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ' बर्तमानका चुनौती र विकल्पू विषयमा अन्तर्...
-
नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाउनुभएको थियो : पूर्वमन्त्री पोखरेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनुभएको छ । शनिबार संसदमा बोल्दै पोखरेलले नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको...
-
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताउनुभएको छ । १५औँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उहाँले सो उद्देश्य ...
-
अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८/७९ का आर्थिक सर्वेक्षण पेस हुने छ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभएको छ । बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भए...




















