• मालिकामा माओवादीको ‘फ्लोर क्रस’,कार्यपालिकामा एमालेलाई बहुमत

    म्याग्दी । म्याग्दीको मालिका गाउँकार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन तोड्दै माओवादीले फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। बिहिबार भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनको बहुमत रहेको कार्यपाल...

  • निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

    काठमाडौँ । बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौ...

  • जनकपुर उपमहानगर प्रमुखको शपथ ग्रहण एमाले लगायतका जनप्रतिनिधिले गरे बहिष्कार

    काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित प्रमुख मनोजकुमार साहको शपथग्रहण कार्यक्रमलाई नेकपा एमाले लगायतका दलबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । उपमहानगर प्रमुखको शपथग्रहण कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएको भन्दै नेकपा एमालेलगायत अन्य दलबाट निर्वाचित जनप्रतिन...

  • धेरै बालेनहरु जन्मनेछन्, पार्टीहरू समाप्त हुनेछन् : खनाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेअनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भन्नुभयो, ‘हामीसँग भूमिसम्बन...

  • थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • प्रतिनिधिसभा बैठक: नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा संशोधनकर्ता सांसदको जोड

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले खाद्यान्न उत्पादनमा ...

  • गलकोटको हरिचौर बजारदेखि पाण्डवखानीसम्म सडक कालोपत्रे हुने

    सुरेश छन्त्याल गलकोट । बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रेका लागि ठेक्का लगाइएको छ । गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक...

  • ८.०३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागेको छ । सरकारले आगामी आर्थिक वर्ष सेयर बजारमा लचिलो नीति लिने संकेत नीति तथा कार्यक्रमले गरेको छ । सोही अनुसार बजेट आउनु अगाडि बजार बढिरहेको छ । बिहीबार बजार ८.०३ अंकले बढेर २२३.६० बिन्दुमा पुगेको छ । यस दिन उपसमूहहरुमा मिश...

  • पेस्तोल र चार राउण्ड गोलीसहित दुई पक्राउ

    काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. ८, बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५, घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन छन् । उनीहरुको साथबाट ‘मेड इन यूएस’ लेखिएको अटोमेटिक पेस्तोल एउटा, म्याग्जिन दुई वटा, गोली चारवटा पनि बरामद भएको ज...

  • आजदेखि देशकै ठूलो प्लास्टिक मेला सुरु

    काठमाडौँ । प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार (आज) देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ।उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताउनुभयो । उहाँले अत्यावश्यक भएता पन...