एजेन्सी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्तुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्तुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा. पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पु¥या...
मुख्य समाचार
-
-
संसदमा केपी ओलीले बसेरै धारणा राख्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण प्रतिनिधि सभामा बसेरै आफ्नो धारणा राख्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन प्रमुख विपक्षी दलका नेता ओलीलाई समय दिएका थिए । सभामुखले अध्यक्ष ओलीलाई समय दिएपछि ओलीले आफु स्वास्थ्यका कारण उभिएर धारणा राख्न नसक्ने भन्दै बसेर धारणा र...
-
२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने
काठमाडौँ । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताउनुभयो । उहाँका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्Ȁ...
-
युरोपा कन्फ्रेन्स लिगको उपाधि रोमालाई
एजेन्सी । रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो । रोमालाई उपाधि दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा निकोलोले गर्दै टिमलाई जित दिलाए । यससँगै जोसे मोरिन्हो तीन वटै यु...
-
नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी
काठमाडौँ । अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिनुभएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उहाँलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उहाँले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिनुभएको ह...
-
बेनी नगरपालिकाको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी दर्ता
म्याग्दी । बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका ५ जना, नेकपा माओवादी केन्द्...
-
निर्वाचन आयोग बुढीगंगा नगरपालिकाको विवाद टुङ्ग्याउन अनिर्णित
काठमाडौँ । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प...
-
राहदानी विभाग आइतबार पनि खुल्ने
काठमाडौं । राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो । विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेको...
-
अफगानिस्तानमा एकैदिन चार विस्फोट
काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको ब...
-
अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गर...






















