• कर्णालीका कानुनमन्त्रीको प्रश्न– अधिकारविहीन प्रदेश सरकारले कसरी शान्ति र अमनचयन गर्न सक्छ ?

    सुर्खेत । कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले संघले अधिकार नदिए प्रदेशको शान्ति र अमनचयन नहुने तर्क गर्नुभएको छ । उहाँले प्रदेशलाई बलियो बनाउनका लागि संघले प्रहरी सम्बन्धीको अधिकार दिनुपर्ने बताउनुभयो । सोमबार सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा ...

  • जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताउनुभयो । नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको ...

  • २००७ सालमा आएको प्रजातन्त्र कर्णालीका जनताले २०११ मा मात्र थाहा पाए : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लो समय संचारमाध्यमको विकास भएपनि यथार्थ र तथ्यमा आधारित पत्रकारितामा पत्रकाहरु चुकिरहेको बताउनुभएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि कार्यक्रममा उहाँले भन्नुभयो,‘अहिले संचारमाध्यमको व...

  • मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन : यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भन्नुभयो, ‘पार्टीले कतिखेर निर्णय...

  • किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

    बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलम...

  • अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

    काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो । सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले...

  • देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । काँग्...

  • सफलले बदनाम गरे : चालिसे

    काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताउनुभएक...

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो । भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच स...

  • बाबुराम भट्टराईलाई माओवादीमा फिर्ता ल्याउन कुराकानी भइरहेको छ : मन्त्री पौडेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताउनुभएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएको थियो। त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ...