म्याग्दी । पोखरामा सम्पन्न ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनल...
मुख्य समाचार
-
-
अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी
म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा...
-
काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस
साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको...
-
सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते
सिरहाको सिरहा नगरपालिका–१२ मा स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्...
-
अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा
काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका दिनुभएको हो । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै...
-
राष्ट्रिय भुमि आयोग र म्याग्दीका स्थानीय तहबिच सम्झौता
म्याग्दी। म्याग्दीका स्थानीय तहले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भुमी आयोग संग सम्झौता गरेका छन् । नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्वन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखिकरण कार्यक्रममा आयोगका सदस्य राधोराय यादब र म्याग्दीका स्थानीय तहका प्रमुख विच सम्झौता भएको हो । ब...
-
चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध
बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो । उहाँका अनु...
-
मालिका गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सोमबार दरबाङमा कानुनी सचेतना कार्यक्रमसम्बन्धी तालिम सम्पन्न भएको छ । न्यायिक समिति तथा वडा समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । उक्त तालिमले न्यायिक समितिलाई सहजता समेत प्रदान गर्ने उ...
-
निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिइने छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताउनुभयो । मंगलवार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोचरइनोभेटिभ आइडिया प्रस्तुतका लागि प्रतिभा डबली अन्तिम चरणको छनोट कार्यक्रममा बोल्दै उहा्रँले यस्तो बताउनुभएको हो । उहाँले सर...
-
थप ९० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...
- « Previous Page
- 1
- …
- 90
- 91
- 92
- 93
- 94
- …
- 1525
- Next Page »






















