बेनी बुधबार जेठ २२ गते । नेपाली कांग्रेस म्याग्दीको राष्ट्रिय जागरण अभियान मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । गाउँ जागरण अभियानको क्रममा नेपाली कांग्रेस म्याग्दीले बुधबार दरबाङमा जागर...
मालिका गाउँपालिका
-
-
जनप्रिय माविमा निवन्ध लेखन प्रतियोगिता
बेनी ,बुधबार जेठ २२ गते । मालिका गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय दरबाङको सहकार्यमा गाउँपालिकाको सबै वडाहरुमा लागु पदार्थ दुव्र्यसनि सम्बन्धी विभिन्न संचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ । यसैगरी सोही कार्यक्रम अन्तर्गत बुधबार वडा नं ६ दरबाङमा निवन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ । लागु पदार...
-
कांग्रेसको जागरण अभियान रुममा
बेनी ,सोमबार जेठ २० गते । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस म्याग्दीले पनि तिब्रता दिएको छ । गाउँ जागरण अभियानको क्रममा सोमबार मालिका गाउँपालिका २ रुममा कार्यक्रम सम्पन्न भएको छ । ...
-
पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण
बेनी,सोमबार जेठ २० गते । पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको पर्यटीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित दुई लाख रुपैयाँ र स्थानीय बासिको ५० हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिक...
-
फुलबारी र बिममा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण
बेनी,विहिबार जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसनी नियन्त्रण अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना ,इलाका प्रहरी कार्यलय दरबाङको सहआयोजना र छहारी युवा क्लबको सहकार्यमा विहिबार फुलबारीमा कार्यक्रम संचालन गरिएको हो । का...
-
कर्मचारीले विशेष भत्ता लिएका छैनौँ :प्रमुख प्रशासकीय अधिकृत उपाध्याय
बेनी ,सोमबार जेठ १३ गते । म्याग्दीको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाधयायले गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विशेष भत्ता नलिएको बताउनुभएको छ । दरबाङमा आयोजित आधारभुत पत्रकारिता तालिममा पत्रकार ध्रुवसागर शर्मा संगको अन्तरबार्तामा यस्तो कुरा बताउनुभएको हो । भिडियो हेर्नुहोस् : ...
-
मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी
दरवाङ ,शनिबार जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । वडा स्तरमा हुने बिवाद निरुपण र मेलमिलाप कायम गर्न सहजिकरणका लागि ७ वटै वडामा केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । वडा कार्यालय अन्तरगत केन्द्र स्थापना गर्न कार्यालय व्यवस्थापनका लागि ...
-
दुई दिने पत्रकारिता तालिम सम्पन्न
दरवाङ, शनिबार जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि सुरु भएको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा मालिका गाउँपालिक...
-
मालिकामा पत्रकारिता तालिम सुरु
दरवाङ ,शुक्रबार जेठ १० गते । मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा मालिका गाउँपालिकाको ७ वटा ...
-
कांग्रेसको राष्ट्रिय जागरण अभियान देविस्थानमा
बेनी ,बिहिबार जेठ ९ गते । नेपाली कांग्रेसको हिमाल ,पहाड र तराई राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ५ स्थित देविस्थामा एक कार्यक्रम गरी जागरण अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 58
- Next Page »