• फुलबारी र बिममा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण

    बेनी,विहिबार जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका– ४ फुलबारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध दुव्र्यसनी नियन्त्रण अभियान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना ,इलाका प्रहरी कार्यलय दरबाङको सहआयोजना र छहारी युवा क्लबको सहकार्यमा विहिबार फुलबारीमा कार्यक्रम संचालन गरिएको हो । का...

  • कर्मचारीले विशेष भत्ता लिएका छैनौँ :प्रमुख प्रशासकीय अधिकृत उपाध्याय

    बेनी ,सोमबार जेठ १३ गते । म्याग्दीको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाधयायले गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विशेष भत्ता नलिएको बताउनुभएको छ । दरबाङमा आयोजित आधारभुत पत्रकारिता तालिममा पत्रकार ध्रुवसागर शर्मा संगको अन्तरबार्तामा यस्तो कुरा बताउनुभएको हो । भिडियो हेर्नुहोस् : ...

  • मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी

    दरवाङ ,शनिबार जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिकाको सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको तयारी भएको छ । वडा स्तरमा हुने बिवाद निरुपण र मेलमिलाप कायम गर्न सहजिकरणका लागि ७ वटै वडामा केन्द्र स्थापना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । वडा कार्यालय अन्तरगत केन्द्र स्थापना गर्न कार्यालय व्यवस्थापनका लागि ...

  • दुई दिने पत्रकारिता तालिम सम्पन्न

    दरवाङ, शनिबार जेठ ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि सुरु भएको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा मालिका गाउँपालिक...

  • मालिकामा पत्रकारिता तालिम सुरु

    दरवाङ ,शुक्रबार जेठ १० गते । मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा मालिका गाउँपालिकाको ७ वटा ...

  • कांग्रेसको राष्ट्रिय जागरण अभियान देविस्थानमा

    बेनी ,बिहिबार जेठ ९ गते । नेपाली कांग्रेसको हिमाल ,पहाड र तराई राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ५ स्थित देविस्थामा एक कार्यक्रम गरी जागरण अभियान सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर...

  • रुममा नेकपाको पूर्ण बैठक

    बेनी, बिहिबार जेठ ९ गते । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्ज...

  • कांग्रेसको जागरण अभियान च्युरिबोटमा ,‘नेकपाको अस्तित्व सकियो’ ःरोका मगर

    बेनी, बुधबार जेठ ८ गते ।नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अ...

  • बिम र निस्कोटमा नेकपाको सपथ

    बेनी, मंगलबार जेठ ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिकाको बिम र निस्कोटमा पूर्ण बैठक सम्पन्न भएको छ । बिममा मंगलबार र निस्कोटमा सोमबार भएको वडा संगठन कमिटिको पूर्ण बैठकमा जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । बिममा वडा कम...

  • दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम

    दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो । तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा ...